[ ]
Latest News Updates

ADVERTISE WITH US

यस्तो बनेर अयो अभिनेत्री ऋचाको ‘सुनकेसरी’ ट्रेलर (ट्रेलरसहित)
Thursday, March 22, 2018 Posted by Mero Tv

काठमाडौं । ऋचा शर्मा अभिनित हरर फिल्म ‘सुनकेसरी’को ट्रेलर रिलिज गरिएको छ । पोस्टर र टिजर रिलिज पछि चर्चा कमाएको यो फिल्मको अफिसियल ट्रेलर रिलिज गरिएको हो । यो हरर फिल्ममा अभिनेत्री ऋचा शर्मा, रविन्द्र झा, सन्नी ढकाल, लॉरेन लॉफबर्गको मुख्य भूमिका छ ।

 भिम न्यौपाने, ऋचा शर्मा र शर्मिला सापकोटाले झन्डै २ करोड बजेटमा निर्माण गरेको यो फिल्ममान कालीप्रसाद बाँस्कोटा र विजय अधिकारीको संगीत रहेको छ । यो फिलम जेठ ११ गतेबाट सम्पुर्णदर्शकमाझ रिलिजमा आउँदैछ । सम्पूर्ण छायाँकन अस्ट्रेलियामा गरिएको सिनेमालाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् ।




Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply