[ ]
Latest News Updates

ADVERTISE WITH US

आलिया भट्ट सुटिङको क्रममा घाइते
Thursday, March 22, 2018 Posted by Mero Tv

बलिउड अभिनेत्री आलिया भट्ट सुटिङको क्रममा घाइते भएकी छन् । चलचित्र‘ब्रह्मास्त्र’को सेटमा एक्सन गर्नु पर्ने सिनमा उनी लडेर घाइते भएकी आलियाको  दाहिने खुट्टा र पाखुरामा गम्भीर चोट लागेको छ ।

सो कारण उनलाई डाक्टरहरूले केही दिनको लागी आराम गर्ने सल्लाह दिएका छन् । आलिया घाइते भएसँगै चलचित्रको छायाङ्कन प्रभावित भएको भारतीय मिडियाले उल्लेख गरेको छ । करण जोहार निर्देशीत चलचित्र १५ अगस्टको प्रदर्शनमा आउने बताइएको छ ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply