‘फान अवार्ड’का लागि उत्कृष्ट ५ मा पर्न सफल कलाकारहरुको नाम सार्वजनिक
काठमाडौं । नेपाल चलचित्र कलाकार संघले ‘फान अवार्ड’का लागि विभिन्न २४ विधामा पर्न सफल उत्कृष्ट कलाकारको मनोनय सार्वजनिक गरेको छ। राजधानीमा एक कार्यक्रम आयोजना गर्दै संघले उत्कृष्ट ५ मा पर्न सफल कलाकारहरुको नाम सार्वजनिक गरेको हो ।

संघले २०७३ भित्र सार्वजनिक भएका ८८ वटा फिल्ममध्ये २४ विधामा ५–५ कलाकारहरुको मनोनयन सार्वजनिक गरेको छ।
मनोनयनमा परेका कलाकारहरुलाई प्रमाणपत्र दिइएको छ। अवार्ड समारोह चैत १६ गते आर्मी अफिसर्स क्लब सुन्धारामा हुनेछ।







No comments: