[ ]
Latest News Updates

ADVERTISE WITH US

कारण यस्तो रहेछ साहरुख र प्रियंका एक अर्कालाई भेट्न नचाहनुको
Wednesday, December 20, 2017 Posted by Mero Tv

नयाँ  दिल्ली,शाहरुख खान र प्रि यंका चोपड़ा पछिल्लो केर्ही वर्ष देखि एक अर्कालाई पटक्कै मन पराउँदैनन् हालै साहरुख खानलाई सम्मान गरिने भनिएको एक अवार्ड कार्यक्रममा प्रियंका चोपड़ा लाई पनि बोलाइएको  थियो त्यस कार्यक्रमममा जव सह्रुख्ले प्रियंका पनि आउने खबर पाए उनि प्रियंका आउने भन्दा धेरै अघि उपस्थित भए र चमेराको लागि पोज दिन इन्कार गर्दै मूल गेट (जहाँ प्रियंका संग सम्भावित जम्काभेट हुनसक्थ्यो )बाट नगई नर्तकी हरुको लागि बनाइएको गेट बाट बाहिरिए त्यस्तै प्रियंका पनि जब साहरुख बाहिरिए अनि मात्र स्टेज भित्र प्रवेश गरिन ।
के छ साहरुख र प्रियंका बीच ?
केहि वर्ष अघि सम्म  साहरुख र प्रियंका बीच  फिल्म  ‘डन २ को शुटिंग ताका निकै राम्रो दोस्ती थियो दोस्ती मात्र नभई उनीहरु बीच  अफेयर भएको हल्ला पनि छाएको थियो एक रात शुटिंग युनिटले दुबैजनालाई संगै भेटे  यो हल्ला एती छिटो फैलियो कि साहरुख पत्नी गौरीले यी दुई बिचको सम्बन्धमा  हस्तछेप गरि  साहरुखलाई  प्रियंका संग कुनै सम्बन्ध नराख्न चेतावनी दियिन यसै घटना पछि यी दुई कहिलेइ संगै सार्बजनिक हुन चाहंदैनन

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply