[ ]
Latest News Updates

ADVERTISE WITH US

गीतकार दिपक राज पाठकलाइ नेता देखि कलाकार सम्मले दिए शुभकामना
Thursday, December 21, 2017 Posted by Chitra Khabar

सफल गीतकार दिपक राज पाठकले बिहिबार आफ्नो ३९ जन्मदिन मनाएका छन् । फरक तरिकाले आफ्नो जन्मदिनम मनाएका गीतकार पाठक नेपाली सांगितक आकाशको सफल गीतकारको रुपमा चिनिन्छन । आफ्नो ब्यबसायको साथै गीत संगीतालाई पनि अघि बढाउदै आएका पाठकले बिहिबार राजधानीको तिलगंगामा रहेको प्रान्च क्याफे एण्ड रेस्टुरेन्टमा आफ्नो ३९ जन्मदिन मनाएका हुन् सिमित साथीभाई संगको माहोलमा उनले केक काटेका थिए ।
   रंगकर्मी देखि राजनीतिक स्तरका सम्मको उपस्थिति रहेको कार्यक्रमम मुख्य आकर्षण भने  पुर्व मन्त्री भगवती चौधरी तथा ]पुर्व प्रधान् मन्त्री के ।पी । शर्मा वली ज्युको बिशेस सल्लाहकार आदरणिय निरु पाल रहेका थिए त्यस्तै कलाकार तथा निर्देशक दिपाश्री निरौलाकी बहिनि गायिका रानु निरौला र संचारकर्मी प्रकाश सुबेदी , कलाकार रामचन्द्र अधिकारि ,र अन्य आफन्तजन उपस्थित थिए । 
सानो जमघट भएपनि निकै राम्रो भयो मेरो जन्मदिनको आजको काय्रक्रम यस बाट मलाई अझ थप हौसला र साथ् सहयोग मिल्न्नेमा म बिस्वोस्त छु " गीतकार पाठकले भने । हाम्रो तर्फबाट पनि गीतकार दिपकराज पाठक ज्यु लाई जन्मदिनको लाखौलाख शुभकामना ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply