[ ]
Latest News Updates

ADVERTISE WITH US

बाम गठबन्धनको लहर आएकै बेला भारतीय नायिकाले भनिन "गोरखपुर नेपालकै भूमि (भिडियो सहित)
Monday, December 11, 2017 Posted by Mero Tv

 काठमाडौँ- नेपालमा यतिबेला बाम गठबन्धनले दुई तिहाई लिएको राजनैतिक वृतमा निकै चर्चा छ । तर संयोग नै मान्नुपर्छ यहिँ बेलामा नै फिल्म सुटिंगको लागी नेपाल आएकी  भारतीय चर्चित नायिकाले भनिन "गोरखपुर पहिले देखि नै नेपाली भुमी हो "  ति नायिका हुन् चर्चित्र भारतीय भोजपुरी नायिका  अम्रपाली दुबे ।
नेपाल निकै सुन्दर देश भएको बताउदै नेपाल आउनासाथ आफु पशुपति नाथको दर्शन गरेको मुस्ताङसम्म पुगेको बताउदै उनले ठट्यौली पारामा नेपाल घुमेर आफुलाई धीत नमरेको र नेपाल जस्तो सुन्दर देश देख्दा थोरै इष्या समेत लागीको बताइन ।
हेर्नुहोस सुनौलो नेपालका लागी उनले गरेको कुराकानी ..

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply