[ ]
Latest News Updates

ADVERTISE WITH US

फिल्म ‘कृ’ को रोमान्टिक पोष्टर सार्वजनिक / अनमोल संगै नायिका पनि देखियो
Wednesday, December 13, 2017 Posted by Chitra Khabar

 फिल्म निर्माण घोषणा शुरु भएदेखि सर्वाधिक चर्चामा रहेको फिल्म फिल्म ‘कृ’ को अर्को रोमान्टिक भर्शनको पोष्टर सार्वजनिक  भएको छ ।

चर्चित मोडल अदिती बुढाथोकी र स्टार अनमोल के सी अभिनित यस सिनेमा लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।  फिल्म  माघ २६ गते बाट प्रदर्शनमा आउने छ । निर्माता सुभास गिरि र अभिनेता भुवन के सी निर्मित यस सिनेमा लाई नेपाली सिनेमा नगरीको आशातित सिनेमाको रुपमा लिइएको छ । पछिल्लो समय युवापुस्ता  माझ निकै राम्रो क्रेज बनाएका अनमोल संगै नेपाली सिनेमा बजारमा रेगुलर सिनेमा मेकिंग गर्ने निर्माता सुबाश गिरीको पनि यो सिनेमाले सफल निर्माताको पहिचान गाढा बनाउने आश देखिएको छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply