[ ]
Latest News Updates

ADVERTISE WITH US

क्या रमाईलो , "क्याप्टेन" बन्दै अनमोल
Sunday, December 10, 2017 Posted by Mero Tv

अभिनेता भुवन केसीले पुन नयाँ फिल्मको निर्माण गर्ने भएका छन् ।  निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने यस सिनेमा मा  अनमोल क्याप्टेन बनेर आउने पक्का भए पनि फिल्म बारे अन्य कुरा भने खुलाईएको छैन ।  अभिनेता भुवन केसीकै  होम प्रोडक्सन काजोल फिल्मसको ब्यानरमा बन्ने नयाँ फिल्म ‘क्याप्टेन’ मा युवा स्टार अनमोल केसी शिर्ष भूमिकामा प्रस्तुत हुने भने पक्का भएका छन् । यो पाँचौ फिल्म हो ।
 
आगामी भदौको दोश्रो सातादेखि छायाँकन सुरु हुने ‘क्याप्टेन’ मा अनमोल सहित दुई नायिकाको मुख्य भूमिका रहने बताईएको छ । निर्माता भुवन केसीले दुवै नायिका नयाँ रहने बताए भने नायिका बारे जानकारी केहि समय पछी दिने बताए   ‘हामी नयाँकै खोजीमा छौं’, भुवन भन्छन्, ‘अनमोललाई जोडी सुहाउँने र प्रतिभावान लाई अवसर दिन्छौं ।

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply