[ ]
Latest News Updates

ADVERTISE WITH US

प’र्व उपराष्ट्रपती परमानन्द झाले सार्वजनिक गरे धार्मीक प’स्तक
Monday, November 27, 2017 Posted by Chitra Khabar

काठमाडौ । प्यासिफिक पब्लिकेसनले आफ्नो छैठौ बार्षिक अवसर पारेर धर्मग्रन्थका कथा र भागवतगितामा के छ नामक द’ई प’स्तक सार्वजनिक गरेको छ । राजधानीको प्रज्ञाप्रतिष्ठान कमलादीमा सोमबार आयोजित प’स्तक सार्वजनिक तथा श्रष्टासम्मान कार्यक्रममा प’र्व उपराष्ट्रपती परमानन्द झा र नेपालका लागि ब्राजिलका राजद’त मारिया टेरेसाले उक्त प’स्तक साम’हिक सार्वजनिक गरे ।
कार्यक्रममा नेपालका लागि ब्राजिलका राजद’त मारिया टेरेसा, समाजसेवी, शिक्षासेवी उपेन्द्र राज शास्त्री कडेल, समानसेवी तथा नगरबिकास कोसका अध्यक्ष ध’्रब रिजाल, गीतकार ब’द्धबिर लामा लगायतलाई सम्मान समेत गरिएको थियो । यि सबैलाई खादा तथा प्रमाण पत्र प’र्व उपराष्ट्रपती परमानन्द झाले प्रदान गरे ।
 
कार्यक्रमा प’र्व उपराष्ट्रपती झाले प्यासिफिक पब्लिकेसनले धार्मीक प’स्तक बाँहिर ल्याएर नयाँ प“स्तालाई पनि धार्मीक महत्व जगाउने काम गरेको बताए । उनले यस्ताम प’स्ततको लाभ सबैले लिन’पर्नेमा जोड दिए ।
यस्तै नेपालका लागि ब्राजिलका राजद’त मारिया टेरेसाले सम्मानले नेपाल प्रति आफ्नो थप जिम्बेवारी बढेको बताइन् ।
सार्वजनिक प’स्तक मध्य धर्मग्रन्थका कथा स’मित्रा सिंहले लेखेकी ह’न्, भने भागवत गितामा के छका लेखक ओमप्रकास खरेल रहेका छन् । 

गितामा भगवान श्रीकृष्णले अजर्’नलाई दिएको उपदेश सरल भाषामा आफ’ले प’स्तकमा प्रस्त’त गरेको भागवत गितामा के छ का लेखक खरेलले बताए । उनले यो प’स्तक सफल भए अन्य धार्मीक प’स्तक समेत ल्याउने स’नाए ।
प्यासिफिक पब्लिकेसनका संरक्षक तथा बरिष्ठ पत्रकार लोचन थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षासेवी उपेन्द्र राज शास्त्री कडेल, समानसेवी तथा नगरबिकास कोसका अध्यक्ष ध’्रब रिजाल लगायतले धार्मीक प’स्तकको बर्तमान समयमा महत्वको के भन्ने बिषयमा आ आफ्नो धारणा राखेका थिए । 

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply