[ ]
Latest News Updates

ADVERTISE WITH US

क्या रमाईलो , ‘रोमियो एण्ड मुना’ को टिजर रिलिज / कलाकार हैन कार्टुन पो छ त !
Sunday, November 26, 2017 Posted by Chitra Khabar

प्रदर्शनको लागि तमतयार भएर बसेको सिनेमा  ‘रोमियो एण्ड मुना’ को टिजर रिलिज गरिएको छ । ।निर्देशक  नरेश कुमार केसी को निर्देशनमा तयार भएको सिनेमा "रोमियो एण्ड मुना’ मा नायक विनय श्रेष्ठ र नायिका सृष्टि श्रेष्ठ शिर्ष भूमिका रहेको छ । तर सार्वजनिक टिजरामा भने दुबैको अनुहार देखाईएको छैन ।
टिजर हेर्नुस् :

 सवा एक मिनेट लामो टिजर चलि आएका फिल्मको भन्दा भिन्न छ । फिल्मको टिजरमा एक सुन्दर चराको जोडीलाई प्रस्तुत गरिएको छ । फिल्मलाई प्रशन्न गोपाली, राम शर्मा, कविन शाक्य र विनय मिलेर बनाएका हुन् ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply