[ ]
Latest News Updates

ADVERTISE WITH US

नायिका ऋचालाई शर्मालाई समर्थन गर्दा रेखाले पाईंन दिपा बाट धन्यबाद / यस्तो छ पोष्ट
Monday, November 27, 2017 Posted by Chitra Khabar

अहले नेपाली चलचित्रको बजारमा एउटा नयाँ हल्लाले खुब स्थान कमाईरहेको छ ।  नायिका ऋचालाई शर्माले छक्का पन्जा हेरर हास्ने दर्शकलाई मुर्ख भनेको भन्ने हल्लाले गर्दा अहिले उनि केहि रुपमा दुखि हुन पुगेकी छिन । उनले भन्न खोजेको अर्कै तर दर्शक तथा छक्का पन्जा युनिटले अर्कै बुझेपछि अहिले सानो नेपाली चलचित्र नागरिका कलाकर्मी हरु दुई फक्ल्याटा भएका छन् । एक पक्ष नायिका  ऋचालाई  शर्माको कुरा बुझेर उनलाई समर्थन गर्ने  र अर्को उनको बोलीको बिरोध गर्ने ।   यो माहोल चर्किदै जाँदा नायिका रेखा थापाले भने पत्रकार डी बि खड्काको फेसबुक स्टाटसमा कमेन्ट गर्दै आफ्नो पनि समर्थन रिचा लाई रहेको जनाएकी छिन । 

त्यस्तै नायिका  ऋचालाई शर्माले पनि आफुले भन्न खोजेको भन्दा बिपरित बुझेको भनेर आफ्नो सामाजिक संजालमा केहि कुरा पोखेकी छिन । उनको स्टाटस यस्तो छ । 


उनले बोलेको भिडियो यस्तो छ .


Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply