यत्ति बोलेको थिइन् ऋचाले / चौतर्फी रुपमा फेसबुकमा आयो उनलाई Get well soon ‘
कलाकार दिपाश्री निरौला निर्देशक रहेको चलचित्र छक्का पञ्जाले सिनेमा क्षेत्रमा नयाँ रेर्कड नै बनायो । यो चलचित्रले सफलताको साथ १०० औँ दिन मनाउदै हाल सम्मको सर्वाधिक कमाई गर्ने चलचित्र समेत बनीरहँदा यति बेला अभिनेत्री ऋचा शर्माले छक्का पञ्जाले नारी शोषण गरिएको चलचित्र भनेर आरोप लगाए पछि छक्का पञ्जा टिम ऋचा प्रति आगो खनिए झैं खनिएका छन् ।
केही समय अघि काठमाडौँमा आयोजना भएको चलचित्रमा महिला नामक कार्यक्रममा बोल्दै छक्का पञ्जा हेरेर ताली बजाउने मूर्ख रहेको बताएकी थिइन् । उनले आफूलाई महिलाबादी भन्ने तर महिलालाई थप्पड हान्दा आफै हासेको देखेर रिस उठेको बताएकी थिइन् । ऋचाले केही समय अघि आधा लभ नामक चलचित्र निर्माण गरेकी थिइन् । चलचित्र हेर्ने दर्शक हल सम्म नआउदा आफूलाई दुख लागेको बताएकी ऋचा भन्छिन् फिल्ममेकरहरु कथामा भन्दा बढी पैसा कमाउन लालयित हुन्छन् । जसले हामीजस्तो राम्रो काम गर्ने खोज्ने, केही नयाँ गर्ने खोज्नेलाई गाह्रो हुन्छ ।

यति बेला ऋचाले दिएको अभिव्यक्ति प्रति सम्पूर्ण छक्का पन्जा टिमले सामजिक सञ्जालमा एउटै स्टाटस लेखेका छन् । ‘एक जना नायिकाले हाम्रो चलचित्र हेरेर तालि बजाउने दर्शक लाई मूर्ख भन्नु भएछ । प्रिय नायिका ज्यू दर्शकलाई मुर्ख भन्नु भएकोले नै तपाईका फिल्मले कहिल्यै दर्शक पाएनन् ।Get well soon ‘

No comments: