[ ]
Latest News Updates

ADVERTISE WITH US

प्रतिक्षित चलचित्र "हपली हाईट २ " को "गल्ति गरौंन.." सार्बजानिक / आयुषमान र परमिता भिडियोमा
Tuesday, July 12, 2016 Posted by Chitra Khabar

भाद्र २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र 'चपली हाइट २' को गीत "गल्ति गरौंन ....." सार्बजनिक गरिएको छ । बुधबार डिजिटल पार्टनर हईलाईट्स मार्फत गीत सार्बजानिक गरिएको हो ।
प्रदर्शन मिति नजिकिंदै गर्दा निर्माणपक्षले 'चपली हाइट २' को  प्रचार प्रशार लाई ब्यापक गर्दै आएको छ । केहि दिन अघि मात्र सार्बजानिक गरिएको ट्रेलरले अहिले ४ लाखको भियोर्स र उल्लेखिय लाईकर्स पनि कमाएको छ ।

आयूष्मान जोशी, मरिष्का पोख्रेल, परमिता राणा लगायतका कलाकारहरुको प्रमुख अभिनय रहेको यस चलचित्र लाई सफल निर्देशक दिपेन्द्र के खनालले निर्देशन गरेका हुन ।  सस्पेन्स थ्रिलर कथामा तयार गरिएको यस चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply