‘वृन्दावन’ को ट्रेलरले लियो हाईप / आशातित चलचित्र बन्न सक्ने !
रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘वृन्दावन’ले फिल्मको ट्रेलर रिलिज गरेको छ ।
ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेल एक्सन लेडिको रुपमा देखापरेकी छिन ।
शिल्पाका अलावा किशोर खातिवडा, दीपेन्द्र जीसी र बादरको समेत अभिनय रहेको छ । ट्रेलरबाट यो चलचित्रले बिज्ञानको कथा उठाएको पनि बुझिन्छ जसमा शिल्प लाई शक्तिशाली सुपर हिरोइनको रुपमा देखाईएको छ ।
शिल्पाका अलावा किशोर खातिवडा, दीपेन्द्र जीसी र बादरको समेत अभिनय रहेको छ । ट्रेलरबाट यो चलचित्रले बिज्ञानको कथा उठाएको पनि बुझिन्छ जसमा शिल्प लाई शक्तिशाली सुपर हिरोइनको रुपमा देखाईएको छ ।
राजबहादुर सानेले निर्देशन गरेको यस फिल्म लाई आशातित चलचित्रको रुपमा लिएको छ ।
आगामी भदौ १७ गतेबाट यो सिनेमा नेपालभर प्रदर्शनको हुने छ ।

No comments: