[ ]
Latest News Updates

ADVERTISE WITH US

ड्राइभर दाई’ को गीत तथा ट्रेलर सार्बजनिक / गीतमा दम ट्रेलर बन्यो आक्रमक
Monday, July 18, 2016 Posted by Chitra Khabar

दोन्द कलाकार हुँदै दोन्द निर्देशक र फिल्म निर्देशक बनेका निर्देशक बि एस बलामी निर्देशित फिल्म ‘ड्राइभर दाई’ को एक कार्यक्रमका बीच ट्रेलर तथा गीत सार्बजानिक गरिएको छ ।


 आगामी भदौ ३१ गतेबाट देशभर प्रर्दशनमा आउने यस फिल्मको ट्रेलर तथा गीतलाई माननीय उपप्रधान तथा समाज कल्याण मन्त्रि सिपि मैनालीले ल्यापटपमा प्लेबटन क्लिक गर्दै सार्बजानिक गर्नु भयो । सार्बजनिक गरिएको गीतमा टंक बुढाथोकी र सरु गौतमको स्वर रबि अधिकारीको शब्द रहेको छ गीतमा संगीत भने टंक बुढाथोकी कै रहेको छ । गीतमा सिनेमाका मुख्य कलाकार किशोर खतिवडा र सीमा केसी फिचरिंगमा देखिएक छन । फिल्ममा प्रज्वल गिरी, धुर्व कोइराला लगाय्ताकाक्को समेत अभिनय रहेको छ। फिल्ममा  निर्देशक नबिन पन्तको पटकथा तथा सम्बाद रहेको छ  ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply