[ ]
Latest News Updates

ADVERTISE WITH US

यस्तो छ ‘पुरानो डुङ्गा’को फष्ट लुक पोस्टर तथा म्युजिकिल टिजर
Sunday, July 17, 2016 Posted by Chitra Khabar

दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ ,मेनुका प्रधान लगायतकाको प्रमुझ अभिनय रहेको फिल्म ‘पुरानो डुङ्गा’को फष्ट लुक पोस्टर तथा म्युजिकिल टिजर सार्बजनिक गरिएको छ ।   
निर्देसक रामबाबु गुरुङ निर्देशित यस फिल्म आगामी मंसिर १० मा प्रर्दशनमा आउने भएको छ । 

सार्बजानिक गरिएको सांगीतिक टिजरमा दया र प्रियंका लाई फिचर गरिएको छ  ”निरा जैले रिसाउने” बोलको गीत समाबेस गरिएको छ भने डाइलग समेत समाबेस उक्त  गीतमा रिसाएकी प्रियंकालाई दयाले फकाउने कोशिस गरेको देखिन्छ । कालीप्रसाद बास्कोटाको शब्द स्वर तथा संगीत रहेको उक्त गीत आकर्षक बनेको छ ।
माओत्से गुरुङको कथामा रामबाबु गुरुङ र कविकलाकार उपेन्द्र सुब्बाको पटकथा सिनेमामा छ। शैलेन्द्र कार्कीले खिचेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन  । माओत्से गुरुङ फिल्म्स र सिनेमा आर्टले संयुक्त रुपमा पुरानो डुंगा निर्माण गरेको हो ।  

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply