[ ]
Latest News Updates

ADVERTISE WITH US

मलाई उमेर भन्न कुनै लाज छैन् : सोनम कपुर
Friday, June 10, 2016 Posted by Unknown

बलिउड अभिनेत्री सोनम कपुरले उमेर भन्न आफूलाई कुनै लाज नभएको बताएकी छन्। उनले भनिन्, म ३१ वर्षकी भएँ। मलाई आफ्नो उमेर भन्न कुनै लाज छैन्। अभिनेता अनिल कपुरकी छोरी सोनम बिहिबारबाट ३१ वर्षकी भएकी छन्। यससँगै उनले गत वर्ष आफ्ना लागि उत्कृष्ट वर्ष सावित भएको बताइन्। 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply