अर्चनाको अर्को चलचित्र 'जिस्म'को हट ट्रेलर हेर्नुस् (भिडियो)
असार ३१ गतेबाट प्रदर्शनमा आउन लागेको अर्चना पनेरुले अभिनय गरेको अर्को नयाँ चलचित्र 'जिस्म'को ट्रेलर सार्वजनिक भएको छ । गएको हप्ता अर्चनाले अभिनय गरेको चलचित्र छेस्को प्रदर्शनमा आएको थियो । छेस्कोले सोचे अनुसारको व्यापार नगरेपछि अहिले उक्त चलचित्र युटयुवमा समेत सार्वजनिक गरिसकिएको छ । त्यहि क्रममा राजु गिरीले निर्देशन गरेको चलचित्र जिस्मको टैलर सार्वजनिक गरेको छ । ट्रेलरमा अर्चनाको बोल्ड सिन देख्न सकिन्छ । चलचित्र अर्चनासँग सुरेन्द्र बुढाथोकी प्रमुख भुमिकामा छन् ।








No comments: