[ ]
Latest News Updates

ADVERTISE WITH US

हलमा लागेको चार दिनमै युटयुवमा 'छेस्को' (पुरा चलचित्र हेर्नुहोस्)
Friday, June 10, 2016 Posted by Unknown

गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र 'छेस्को' युटयुवमा हालिएको छ । प्रदर्शनमा आएको हलबाट खासै उत्साहजनक व्यापार नगरेपछि चलचित्र यूनिटले हलमा लागेको चार दिनै  युटयुवमा 'छेस्को' सार्वजनिक गरेको हो । हामीले यो समाचार तयार गर्दा सम्म युटयुवमा चलचित्र छेस्को हेर्नेको संख्या १ लाख ५३ हजार नाघेको छ । पोर्नस्टार बन्छु भन्दै हिँडिरेकी अर्चना पनेरु र राजन कार्कीको मुख्य भुमिका रहेको चलचित्र छेस्काले युटयुवमा भने दर्शकहरुको राम्रो साथ पाउने पक्का छ । अर्चना पनेरुले अभिनय गरेको चलचित्र भएका कारण हलसम्म जान नमानेपनि युटयुवमा भने छेस्कोले दर्शकहरुको राम्रो साथ पाउनेमा निर्माणपक्ष विश्वस्त रहेको छ । यो चलचित्र हाइलाइटस् नेपालले आफ्नो युटयुवमामा हालेको हो । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply