[ ]
Latest News Updates

ADVERTISE WITH US

‘धुम ४’मा सलमान खान हुन सक्ने
Wednesday, June 15, 2016 Posted by Unknown

‘धुम ४’मा सलमान खान मुख्य भूमिकामा देखिने सम्भावना रहेको छ। सलमान यस फिल्ममा नकारात्मक चरित्रमा देखिन सक्नेछन्। भारतका केही सञ्चारमाध्यमले फिल्मको सुटिङ उत्तर अमेरिकामा हुनेछ। त्यस्तै केही सञ्चारमाध्यमले भने दक्षिण अमेरिकामा पनि हुन सक्ने जनाएका छन्।
फिल्मलाई धुम ३ का विजयकृष्ण आचार्यले निर्देशन गर्ने या नगर्ने पक्का भइसकेको छैन। विजय पहिले ऋतिक रोशनसँग ‘ठग’ को काम सक्न चाहन्छन्। 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply