[ ]
Latest News Updates

ADVERTISE WITH US

रजनीकान्तको 'कबाली' हेर्न फ्यानहरु बेङ्लोरबाट प्लेनमा चेन्नई जाने
Thursday, June 23, 2016 Posted by Unknown

तमिल फिल्मका सुपरस्टार रजनीकान्तका फ्यानहरु निकै अचम्मका अचम्मका छन् । उनले लामो समयदेखी चलचित्रक्षेत्रमा गरेको योगदान र उनको एक्शनलाई दर्शकहरु सायदै भुल्न सक्दैनन् । उमेरले ६५ बर्ष लागिसकेका रजनीकान्तको चलचित्र हेर्न दर्शकहरु अहिले पनि निकै आतुर हुन्छन् । उनै सुपरस्टार रजनीकान्तले अभिनय गरेको चलचित्र 'कबाली' आगामी जुलाई १५ मा प्रदर्शन हुँदैछ । यहि चलचित्रको पहिलो शो हेर्नका लागि करिब १८१ जना एउटा विशेष प्लेनमा चढेर जाने भएका छन् । त्यो दिन उनीहरूले बेङ्लोरबाट प्लेनमा चेन्नई जानेछन र फिल्म हेर्नेछन् र लन्च खाएर आफ्नो घर फर्कनेछन्। यसरी फिल्म हेर्न जानेमध्येकी एक प्रतिनिधि पात्र हुन समिता शर्मा रङ्गनाथनले रजनीकान्तको कबाली हेर्नका लागि सो दिन करिब १२ हजार नेपाली रूपयाँ खर्च गर्नेछिन्।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply