[ ]
Latest News Updates

ADVERTISE WITH US

युटयुवमा रुचाइयो 'म त तिम्रै हुँ' को ट्रेलर (भिडियो)
Tuesday, June 7, 2016 Posted by Unknown

साउन ७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र 'म त तिम्रै हुँ' को ट्रेलरलाई यूटयुवमा दर्शकहरुले निकै रुचाएका छन् । युटयुवमा रिलिज गरिएको २४ घण्टा वित्दै गर्दा अहिलेसम्म यस चलचित्रको ट्रेलर २० हजारभन्दा बढि पटक हेरिसकिएको छ । सुस्मिता केसीले निर्माण गरेको यो चलचित्रमा विजय लामा, सुशिल काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्रमा अनमोल केसी र सुवास थापाको पनि लगानी रहेको छ । चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् । चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन, हर्कुलेस बस्नेतको संगीत, सुस्मिताकै कथा, कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको छ ।


Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply