[ ]
Latest News Updates

ADVERTISE WITH US

'किस्मत २' को अडियो गीत रिलिज, उदितको स्वरले झुमाउनेछ तपाईलाई !
Tuesday, June 7, 2016 Posted by Unknown

असोज २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको छबि ओझाले निर्माण गरेको नयाँ चलचित्र 'किस्मत २' को पहिलो अडियो गीत सार्वजनिक भएको छ । 'उनि आकाशबाट झरेकी अप्सरा' बोलको अडियो गीतमा उदित नारायण झाको आवाज रहेको छ भने संगीत अर्जुन पोखरेल र शव्द अमृत रेग्मीको रहेको छ । छबिराज प्रोडक्सनको व्यानरमा ऋषि लामिछानेको निर्देशनमा तयार यस चलचित्रमा शिल्पा पोखरेल , किशोर खतिवडा , पृथ्वीराज प्रसाइ लगायतका कलाकारको अभिनय रहेको छ । यो गीत सार्वजनिक गर्दै छबि ओझाले चलचित्रको प्रचार प्रसार पनि अगाडी बढाएका छन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply