[ ]
Latest News Updates

ADVERTISE WITH US

प्रतिस्पद्र्याबाट छानिनेछ 'मरिना' को गीत गाउन गायक-गायिका
Sunday, June 5, 2016 Posted by Unknown

केहि समयपछि फ्लोरमा जान लागेको चलचित्र 'मरिना' को गीत गाउने अवसर प्रतिस्पद्र्याबाट हुने भएको छ ।  ‘तिमी नै मेरो हर खुसी, तिमी नै मेरो जिन्दगी’ बोलको गीतमा प्रतिस्पद्र्या गराइ उत्कृष्ट गाउनेलाई उक्त गीत गाउने अवसर दिइने चलचित्रका प्रस्तुतकर्ता श्याम अर्यालले जानकारी दिए । क्षमतावान व्यक्तिहरुलाई अवसर दिनका लागि यस्तो प्रतिस्पद्र्या गर्न लागिएको अर्यालको भनाई छ । यो चलचित्रमा आर्यन सिग्देल, गौरव पहाडी, वर्षा राउत, पारस थापा, प्रतिष्ठा पौडेल लगायतको अभिनय रहनेछ । यस चलचित्रमा अर्जुन पोखरेल, राजन तिमल्सिना, सन्देश सुवेदीको संगीत रहनेछ । अनुप गिरी निर्देशक भएर तयार हुन लागेको यो चलचित्रलाई रतन थापाले निर्माण गर्न लागेका हुन् ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply