[ ]
Latest News Updates

ADVERTISE WITH US

भदौ १७ गते 'वृन्दावन' जाँदै शिल्पा
Sunday, June 5, 2016 Posted by Unknown

'लज्जा' हुँदै चलचित्र 'हवल्दार सुन्तली' र 'फागु' चलचित्रमा काम गरेकी अभिनेत्री शिल्पा पोखरेलले अभिनय गरेको नयाँ चलचित्र 'वृन्दावन' भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । रुद्राक्ष फिल्मस्को ब्यानरमा निर्माण भएको वृन्दावन चलचित्रमा शिल्पाको साथमा किशोर खतिवडा मुख्य भूमिकामा छन् । राजबहादुर सानेले निर्देशन गरेको चलचित्रलाई रुद्राक्षी खनालले निर्माण गरेकी हुन् । यो चलचित्रमा बाँदरको पनि मुख्य भुमिका रहेको छ । तपाईहरुलाई याद गराऔं चलचित्र वृन्दावनसहित भदौ १७ गते ४ चलचित्र एकसाथ प्रदर्शनमा आउँदैछन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply