[ ]
Latest News Updates

ADVERTISE WITH US

जोनी डेपलाई श्रीमती नजिक नजान अदालतको निर्देशन
Thursday, June 2, 2016 Posted by Unknown

‘पाइरेट्स अफ कैरिबियन’ चलचित्रका सुपरस्टार जोनी डेपकी पत्नी अम्बर हर्डले डिभोर्स एप्लिकेशन फाइल अदालतमा दर्ता गरेकी छिन् । गएको बर्ष फरवरीमा यि दुईले विवाह गरेका थिए । शुक्रवार अदालत पुगेकी अम्बरको अनुहारमा मारपिट गरेको काला दागहरु स्पष्ट देख्न सकिन्थे । अम्बरले उक्त निशान अदालतलाई देखाउँदै ५२ बर्षका डेप अक्सरले आफुलाई दैनिक पिट्ने गरेको बताएकी थिइन । यस विषयमा अदालतले डेपलाई अम्बरबाट सय कदम पर रहन निर्देशन समेत दिएको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply