[ ]
Latest News Updates

ADVERTISE WITH US

राष्ट्रिय गानका संगीतकार गुरुङको अबस्था चिन्ताजनक
Thursday, June 2, 2016 Posted by Unknown

मंगलबार अस्पताल भर्ना भएका संगीतकार अम्बर गुरुङलाई शुक्रबार बिहान भेन्टिलेटरमा राखिएको छ। गुरुङ राति साढे दुई बजे एक्कासी बेहोस भएपछि भेन्टिलेटरमा राखेर कृत्रिम श्वासप्रश्वास दिइरहेको राखिएको अस्पताल स्रोतले बताएको छ । अस्पताले दिएको जानकारी अनुसार अहिले संगीतकार अम्बर गुरुङको स्वास्थ्य अबस्था गम्भीर रहेको छ । केही खानेबित्तिकै वान्ता भइहाल्ने बित्तिकै वान्ता हुने समस्या भएपछि उनलाई मंगलबार राति ग्रान्डी अस्पताल पु¥याइएको थियो। गुरुङ लामो समयदेखि मधुमेह र पार्किन्सनलगायत रोगबाट पीडित थिए।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply