[ ]
Latest News Updates

ADVERTISE WITH US

निकोला पेल्ट्जसँग डेट गर्दैछन् जस्टिन
Wednesday, June 15, 2016 Posted by Unknown

केही दिनअघि जस्टिन बिबर गायिका सेलेना गोमेजसँग नजिकिन खोज्दै गरेको खबरले राम्रै चर्चा पायो । केही समयअघि यी दुईको सम्बन्धमा चिसोपना पलाएको थियो । उता, फुटबलर नेमार पनि सेलेना नजिक भएकाले जस्टिनसँग उनको सम्बन्ध बिग्रन सक्ने अनुमान पनि गरिएको थियो । तर, यी सबै अड्कलबाजी रहेछन् । पपगायक जस्टिन बिबर त निकोला पेल्ट्जलाई पो फलो गरिरहेका छन् । हलिउडको गसिप साइट हलिउडलाइफले यस्तो दाबी गरेको हो । त्यसअनुसार बिबरले केही दिनदेखि निकोलासँग डेट पनि गरिरहेका छन् ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply