[ ]
Latest News Updates

ADVERTISE WITH US

तयारी हुँदैछ 'हाउसफुल ४' को !
Sunday, June 12, 2016 Posted by Unknown

बलिउड चलचित्र ’हाउस फुल’को तेस्रो सिक्वेल ’हाउस फुल ३’ ले पनि बक्स अफिसमा राम्रो कलेक्स गरिरहेको छ । लगभग सय करोडको आँकडा पार गर्ने तयारीमा रहेको यस फिल्मको सफलतालाई लिएर अब यसको चौँथो सिक्वेल पनि निर्माण गर्ने घोषणा भएको छ । फिल्मको राम्रो कमाईलाई देखेर हौसियका निर्माता साजिद नाडियाडवालाले हाउस फुल ४ पनि बनाउने भएका हुन् । जुन ३ देखि प्रदर्शनमा आएको यस फिल्ममा अक्षय कुमार, ज्याक्लिन फर्नान्डिज, रितेश देशमुख, लिजा हेडन, अभिषेश बच्चन, नरगिस फाकरीको मुख्य भुमिका रहेको थियो । जसलाई साजिद–फरहादको जोडिले निर्देशन गरेका हुन् । हाउस फुल ४ को स्क्रिप्ट लेख्न अलि समय लाग्ने अक्षय कुमारले बताएका छन् ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply