[ ]
Latest News Updates

ADVERTISE WITH US

हेर्नुस् यस्तो छ 'गाँठो'सँग भिड्ने 'ड्राइभर दाई'को पोष्टर
Monday, June 27, 2016 Posted by Unknown

चलचित्र 'गाँठो'सँग भाद्र ३१ मा देशव्यापी प्रदर्शन हुन लागेको चलचित्र 'ड्राइभर दाई'को पोष्टर सार्वजनिक भएको छ । बिजी फिल्मस् प्रा।लि।को व्यानरमा बीएस बलामी प्रस्तुतकर्ता तथा निर्देशक रहेको चलचित्रको सार्वजनिक पोष्टरमा मूख्य कलाकारलाई राखिएको छ । चलचित्रमा किशोर खतिवडा, सिमा केसी, प्रज्जवल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी, राजेन्द्र गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।  राजेन्द्र गौतम र ज्ञानु महर्जन निर्माता रहेको फिल्ममा गेहेन्द्र बज्राचार्य कार्यकारी निर्माता र दीपेश पाठक सह-निर्माता छन् ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply