[ ]
Latest News Updates

ADVERTISE WITH US

'छायाँ' साउन २८ बाट
Tuesday, June 21, 2016 Posted by Unknown

नेपाली चलचित्र 'छायाँ'को रिलिज डेट तय गरिएको छ । केहि दिन अगाडी मात्रै सातौ मानवअधिकार फिल्म फेष्टिभलमा उत्कृष्ट चलचित्रको अवार्ड हात पारेको चलचित्र छायाँका निर्देशक मनोज पण्डिका अनुसार यो चलचित्र अब साउन २८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ । बाल यौन शोषणको कथा बोकेको चलचित्र छायाँमा सुव्रत आचार्य, अनुप बराल, अरुणा कार्की, प्रवीण खड्का , आकाश घिमिरेको मुख्य भुमिका रहेको छ । निर्देशक पण्डितका अनुसार यो चलचित्रको वितरण पपकर्नले गर्नेछ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply