[ ]
Latest News Updates

ADVERTISE WITH US

सपनामा पनि साडी लगाएको देख्छु : विद्या बालन
Tuesday, June 14, 2016 Posted by Unknown

बलिउड अभिनेत्री विद्या बालन चलचित्रमा साडी लगाएर देखिने मन पराउँछिन् । कतिसम्म भने उनले अन्तर्वार्तामा आफूले सपनामा पनि साडी लगाएको देखेको बताएकी छिन् । ‘कैयौँपटक सपनामा पनि मैले साडी लगाएको देखेकी छु,’ उनले भनेकी छिन्, ‘साडी लगाएर नाचेको सपनाले मलाई रिफ्रेस गर्छ ।’ यो मात्र होइन, विद्याको अर्को पनि अचम्मको बानी छ । उनी प्रायस् मोबाइल बोक्दिनन् । कहिलेकाहीँ बरु झोलामा साडी बोकेर हिँड्छिन्, मोबाइल घरको कुनै कुनामा राखिदिन्छिन् । उनले भनेकी छिन्, ‘मलाई मोबाइल लिएर हिँड्न मनै लाग्दैन ।’ मोबाइल सँगै नराख्ने भएकाले विद्याले कैयौँ महत्त्वपूर्ण फोन कल पनि गुमाएकी छिन् ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply