बन्ने भयो 'अचानो'
पशुपति प्रसाद चलचित्रबाट चर्चामा आएकी बर्षा शिवाकोटी 'अचानो' चलचित्रकमा देखिने भएकी छिन् । राजधानीमा आयोजित एक कार्यक्रममा शिवाकोटी केन्द्रीय भुमिकामा देखिन लागेको निर्माण पक्षले जानकारी गराएको हो ।
असत्यको बाटो बोलको गित तथा म्युजिक भिडियो सार्वजानिक कार्यक्रममा अचानोको निर्माण घोषणा भएको हो । महेन्द्र मैनालीको यथार्थ जिवनमा घटेका घटनाहरुलाई समेटेर बनाईएको भिडियोमा महेन्द्र मैनाली , राजन थपलिया,स्टु कार्की,बिष्णु धिताल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
डा.कृष्णहरी बरालको शब्द तथा रमेश खड्काको संगित रहेको उक्त गितको भिडियोलाई राजु अधिकारीले निर्देशन गरेका हुन् । आज आयोजित कार्यक्रममा डा. कृष्णहरी बराल र निर्माता सरोज शर्मालाई सम्मान समेत गरिएको थियो ।

No comments: