किन डराए ब्रिटिस गायक जयन मल्लिक ?
पाकिस्तानी मूलका चर्चित ब्रिटिस गायक जयन मल्लिकले आफूलाई डर भएको भन्दै आफ्नो सागीतिक कार्यक्रम रद्ध गरेका छन्। उनले क्यापिटल एफएमको समरटाइम बल नामक कार्यक्रममा प्रत्यक्ष प्रस्तुति दिने तय भएको थियो। जयनले आफ्नो सागीतिक करियरको सबैभन्दा खराब मनोभावका भन्दै कार्यक्रम रद्ध गर्नुपरेको बताएका छन्। उनले यसका लागि आफ्ना फ्यानहरूसँग क्षमा मागेका छन्।








No comments: