[ ]
Latest News Updates

ADVERTISE WITH US

सोनाक्षी र अर्जुन एक–अर्कासँग बोल्दा पनि बोल्दैनन्
Sunday, June 12, 2016 Posted by Unknown

भारतीय अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता अर्जुन कपुरको सम्बन्धबारे कसलाई पो थाहा नहोला र ? उनीहरूले बारम्बार आफूहरू साथी मात्र नभएर अत्यन्त निकट भएको बताई पनि रहन्थे । तर, अब ‘सिन’ चेन्ज भएको छ । अब त यी दुई एक–अर्कासँग बोल्दा पनि बोल्दैनन् । केही दिनअघि मुम्बईमा भएको सेलेब्रिटी च्यारिटी फुटबल म्याचमा पनि यी दुईले एक–अर्कालाई ‘इग्नोर’ गरे । कतिसम्म सोनाक्षीले त्यो कार्यक्रम सकिएर फर्किँदा त्यहाँ उपस्थित अरू सबै कलाकारलाई ‘बाई–बाई’ गर्न भ्याइन्, तर अर्जुनलाई देखे पनि नदेखेजस्तै गरिन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply