[ ]
Latest News Updates

ADVERTISE WITH US

शिल्पा गर्दैछिन् सुदर्शनलाई घृणा (भिडियो)
Saturday, June 11, 2016 Posted by Unknown

अनन्त तिमिल्सिनाले निर्देशन गरेको ‘तिमीले घृणा गरेपनि’ बोलको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।  ‘परि २’ एल्बममा समावेश उक्त गीतमा पदम रोकायको शब्द तथा संगीत रहेको छ भने प्रमोद खरेलको आवाज रहेको छ । गीतको भिडियोमा नायिका तथा मोडल शिल्पा पोख्रेल र सुदर्शन चापागाइले मोडलिङ गरेका छन् ।टेकेन शाहले सम्पादन गरेको भिडियोलाई रामकुमार केसीले छायांकन गरेका हुन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply