हेर्नुस् 'कालो पोथी' को प्रिमियरमा पत्रकार बनेकी ऋचाको ५ तस्विर !
मनिष अन्जान | अभिनेत्री ऋचा शर्माको अभिनय जति राम्रो हुन्छ उनको सुन्दरताको तारिफ त्यो भन्दा बढि हुने गर्छ । ब्ल्याक एण्ड व्यूटि ऋचा पछिल्लो समय चलचित्र 'लुट २' को छायाँकनमा व्यस्त हुँदैंछिन् । त्यहि क्रममा वुधबार चलचित्र 'कालो पोथी'को प्रिमियरमा अभिनेत्री ऋचा विशेष भएर उपस्थित भएकी थिइन ।
व्लु कलरको ड्रेसमा कार्यक्रमस्थल पुगेकी ऋचाको सुन्दरताको तारिफ उनका समकक्षीदेखी चलचित्र हेर्न आएका सबैले गरेँ । प्रिमियरमा सहभागी हुन कुमारी हल पुगेकी ऋचाले चलचित्र कालो पोथीका दुई बाल कलाकार र अन्य चलचित्रका कलाकार र निर्देशकसँग बसेर मिडियाका लागि फोटो खिचिन ।
त्यसपछि फिल्मी अपडेटको क्यामेराले उनलाई पछ्याइ रह्यो । त्यसपछि उनी एक विदेशी टिभीको वुम समात्दैं मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहसँग अन्तर्वार्ता लिन थालिन । उनी यसरी मिडियाकै माझ पत्रकार बनेर अनिल शाहको अन्तर्वार्ता लिँदै गर्दा धेरै अचम्ममा पनि परे, कतै ऋचा पत्रकार त भइनन् भनेर तर उनीले पत्रकारको भन्दा पनि एक सेलिव्रेटीको तर्फबाट अन्तर्वार्ता लिएकी थिइन ।
त्यसपछि चलचित्र सुरु गर्नु अघि हलमा पनि उनले नै कार्यक्रमको उद्घोष गर्दै सुरु गरिन । यि सबै दृश्यहरु फिल्मी अपडेटको क्यामेरामा कैद हुँदै गर्दा उनी कालो पोथी टिमको एक सदस्य रहेको बुझ्न सकिन्थ्यो । तर एउटा कुरा के अचम्मको थियो भने उनी चलचित्र कालो पोथीको न कलाकार थिइन नत अन्य कुनै सदस्य नै तर पनि उनी उक्त कार्यक्रमको एक सक्रिय सदस्य भएर दौैडिरहेको देख्न सकिन्थ्यो ।
हुनत, चलचित्र कालो पोथीमा अभिनय गरेकी बेनिसा हमाल उनीकी मिल्ने साथी हुन् । तर उनले कार्यक्रमस्थलमा देखाएको सक्रियताले उनी बेनिसाको साथी भन्दा पनि कालो पोथी टिमको एक सदस्य रहेको सजिलै बुझ्न सकिन्थ्यो ।

No comments: