यस कारण फिल्ममा फर्किएका हुन् म्याट डेमन
अमेरिकन स्पाइ थ्रिलर फिल्मका पहिला ३ श्रीखंलामा अभिनय गरेका अभिनेता म्याट डेमनले फिल्मको पाँचौ श्रृखंलामा फर्किनुको पछाडी एउटा मात्र कारण रहेको बताएका छन्। उनले आफूलाई जेसन बोर्नका रूपमा दर्शकले फेरि हेर्न चाहेकाले फिल्ममा फर्किएको बताए। फिल्ममा म्याटका अलावा एलिसा भिकेन्डर, टमी लि जोन्स तथा भिनसेन्ट क्यासेलको अभिनय रहेको छ। फिल्मका निर्देशक पल ग्रिनग्रास हुन्। फिल्म जुलाई २९ मा रिलिज हुनेछ।








No comments: