[ ]
Latest News Updates

ADVERTISE WITH US

रिचा बनिन् आमा, तेस्रो सन्तानमा छोरीलाई दिइन जन्म
Thursday, June 23, 2016 Posted by Unknown

आफ्नो समयकी सफल अभिनेत्री रिचा घिमिरेले तेस्रो सन्ताको रुपमा छोरीलाई जन्म दिएकी छिन् । नेपाली मिति अनुसार असार ९ गते साँझ ५ बजेर ३५ मिनेट जाँदा रिचाले छोरीलाई जन्म दिएकी हुन् । रिचाका पति शंकर घिमिरेले दिएको जानकारी अनुसार अहिले बच्चा र आमाको अबस्था सामान्य रहेको छ । निर्देशक शंकर घिमिरेले फेसबुकमा फोटो पोष्ट गर्दे दिएको जानकारी अनुसार छोरीको नाम मायरा घिमिरे राखिएको छ । लामो समयदेखी अमेरिकामा रहेका उनीहरुको यस अघि दुई छोरा थिए । अमेरिकामा घर समेत किनेर अमेरिकी बासिन्दा भएका उनीहरु लामो समयदेखी नेपाल आएका छैनन् । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply