[ ]
Latest News Updates

ADVERTISE WITH US

यस्तो देखियो 'चपली हाइट २' को टिजर (भिडियो)
Monday, June 20, 2016 Posted by Unknown

यस बर्ष प्रदर्शनमा आउन लागेको चलचित्र 'चपली हाइट २' को टिजर सार्वजनिक भएको छ । चलचित्रको सार्वजनिक टिजरमा कुनै पनि कलाकारहरु देखिएका छैनन् मात्र दुई कार सुनसान सडकमा दौडिएको देख्न सकिन्छ । चाँडै ट्रेलर सार्वजनिक गरिने पनि टिजरमा उल्लेख गरिएको छ । दिपेन्द्र के. खनालको निर्देशन रहेको यो चलचित्रमा आयुष्मान देशराज श्रेष्ठ, परमिता राना र मरिष्का पोखरेलको प्रमुख भुमिका रहेको छ । अर्जुन कुमारको निर्माण रहेको यो चलचित्रको अहिले पोष्टप्रोडक्शनको काम चलिरहेको छ । केहि बर्ष अगाडी प्रदर्शनमा आउको चलचित्र 'चपली हाइट' नायिका बिनिता बरालको हट अवतारका कारण चर्चामा थियो ।

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply