[ ]
Latest News Updates

ADVERTISE WITH US

अक्षय कुमारले बढाए पारिश्रमिक, साइन गरे ५६ करोडमा एक चलचित्र
Monday, June 27, 2016 Posted by Unknown

प्रत्येक बर्ष ३ देखी ४ वटा चलचित्रमा काम काम गर्ने बलीउडस्टार अक्षय कुमारले आफ्नो पारिश्रमिक बढाएका छन् । यस बर्ष 'एयरलिफ्ट' र 'हाउसफुल ३' ले सय करोड माथीको व्यापार गरेपछि अक्षय कुमारले आफ्नो नयाँ चलचित्रका लागि पारिश्रमिक बढाएका हुन् । भारतीय मिडियाहरुले बताए अनुसार हालै अक्षय कुमारले निर्देशक दिब्या कुमार खोसालाको एक चलचित्र ५६ करोडमा साइन गरेका छन् । यस अघि अक्षयले ‘जोली एलएलबी-२’ का लागि ४२ करोड पारिश्रमिक लिएका थिए । निर्देशक दिब्याको यो तेस्रो फिल्म हो । यसअघि उनले यारियाँ र समन रे निर्देशन गरेका थिए । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply