[ ]
Latest News Updates

ADVERTISE WITH US

विशाल र प्रविशाको ‘इशारा काफी छ’ सार्वजनिक
Saturday, October 17, 2020 Posted by Chitra Khabar

 काठमाडौं । गायक विशाल कालतेन गायिका प्रविशा अधिकारीको स्वर रहेको गीत ‘इशारा काफी छ’को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप थुलुङको शब्द र विशाल कालतेन संगीत छ ।


भिडियोमा महेश लामा कार्की(राज) र सत्यकला लामा कार्की फिचर्ड छन् । प्रेमभावको गीतको भिडियोमा शिव ढकालको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन र कमल राईको निर्देशन छ ।

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply