[ ]
Latest News Updates

ADVERTISE WITH US

नेक्सब डान्स एकेडेमीको पहिलो प्रस्तुरी "ढाट्य़ो मायाँले। .." सार्वजनिक / अनुराग र बबिता भिडियोमा
Thursday, August 30, 2018 Posted by Chitra Khabar

नेक्सब डान्स एकेडेमीको पहिलो प्रस्तुरी "ढाट्य़ो मायाँले। .." सार्वजनिक भएको छ । म्युजिक भिडियो निर्देशक बिभोर पोखरेलको निर्देशन रहेको भिडियोमा अहिलेका चर्चित मोडल तथा कोरियोग्राफर अनुराग ठकुरी र मोडल तथा डान्सर बबिता श्रेष्ठ लाई फिचर गरिएको छ ।
दिपक शर्माको शब्द ,संगीतमा रहेको गीतमा गायिका सहिमा श्रेष्ठ र गायक सन्तोस बश्यालाको आवाज रहेको छ ।करिब ५ दर्जन कोरस सहित फिचर भएको गीत नेक्सन डान्स एकेडेमिको रहेको छ । म्युजिक भिडियो निर्देशक तथा मोडल अनुराग ठकुरीले यस अघि आफ्नै निर्देशमा दर्जनौ म्युजिक भिडियोहरुमा अभिनय पनि गरिसकेका छन् भने यो उनको अभिनय रहेको अर्को म्युजिक भिडियो हो जस्लाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन । अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको यस गीतमा फिमेल मोडल बबिता श्रेष्ठले नि भिजोलामा मेहेनत गरेको देखिन्छ , बबिताले यस अघि थुप्प्रै मुजिक भिडियोमा अभिनय गरिसकेकी छिन । उनि नेपालको राम्रो डान्स कोरियोग्राफर मध्ये पर्दछिन । गीत लाई हईलाईट्स नेपालको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।













Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply