[ ]
Latest News Updates

ADVERTISE WITH US

"म तिम्रै हुँ" को भिडियो को भिडियो सार्वजनिक
Thursday, March 22, 2018 Posted by Mero Tv

नेपाली म्युजिक भिडियोको भिडमा फरक फ्लेबरको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । एसीएन म्युजिकले बजार ब्यबस्थापन गरेको भिडियो लाई एसिएन म्युजिक कै अफिसिएल च्यानल बाट सार्वजनिक गरिएको छ । थुप्रै म्युजिक भिडियोमा कोरियोग्राफी तथा निर्देशन गरिसकेका निर्देशक तथा मोडल अनुराग ठकुरीको अभिनय तथा निर्देशन रहेको भिडियो अहिलेको भिडियो ट्रेन्ड भन्दा केहि फरक भने देखिएको छ । कोरिएन फ्लेबरको टेस्ट दिने यस म्युजिक भिडियोमा अनुराग संगै लिड फिमेल मोडलमा स्मृति श्रेष्ठ लाई फिचर गरिएको छ ।   अनुरागको निर्देशनको हिशाबले यो म्युजिक भिडियो १८ औ म्युजिक भिडियो हो । मिलन शंखरको सिनेमाटोग्राफी रहेको भिडियोमा रिच लोकेसन देखाईएको छ ।   "म तिम्रै हुँ" बोलकको यस गीतमा गायक प्रेम लामाको स्वर  रहेको छ । गीतमा शब्द संगीत भने सन्जिब सिंहको रहेको छ । गीत लाई सुप्रिम परजालिले सम्पादन एबम अर्जुन भुषालले कोरियोग्राफी गरेका छन ।    

Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply