[ ]
Latest News Updates

ADVERTISE WITH US

‘मिस्टर झोले’ मेकिंग रिपोर्ट / दया पर्दपछी यस्तो देखिन्छन
Monday, December 25, 2017 Posted by Mero Tv

कुशल निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको  सिनेमा ‘मिस्टर झोले’ यहि पुष २८ गते देखि देशव्यापी प्रदर्शन हुदैछ । यसअघि सिनेमा ‘कबड्डी’ सिरिजबाट लोकप्रियता कमाएका निर्देशक रामबाबुको यो निर्देशकीय सिनेमालाई दर्शकले प्रतिक्षा गरिरहेका छन् ।
टिमले घोषणा गरेको ‘ओखती…’ कभर भिडियो कम्पिटिशनले पनि लोकप्रियता कमाउँदै गर्दा ‘मिस्टर झोले’ युनिटले प्रचारप्रसारलाई पनि तिब्रता दिईरहेको छ । दर्शकका लागि भनेर सिनेमाको मेकिङ भिडियो पनि सार्वजनिक गरिएको छ । जुन भिडियो हेरेर छायाँकनताका ‘मिस्टर झोले’ सेटमा के के भएको थियो भन्ने कुराको जानकारी पाउन सकिन्छ ।
‘मिस्टर झोले’ मेकिङ भिडियो –



Mero Tv

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply