[ ]
Latest News Updates

ADVERTISE WITH US

बलिउडमा वर्ष २०१७ मा सर्वाधिक कमाइ गर्ने यी फिल्महरु
Tuesday, November 28, 2017 Posted by Chitra Khabar

एजेन्सी : वर्ष २०१७ बिदाइतिर लम्किँदै गर्दा सर्वाधिक कमाउने ती फिल्मको सूची सार्वजनिक भएको छ। बलिउड बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूची यस्तो छ :
फिल्म कमाइ (करोड, भारु)

बाहुबली : ५११.३०


गोलमाल अगेन : २०४.०४


जुडवा २ : १३८

रईश १३७.५१
ट्वाइलेट: एक प्रेमकथा : १३४.२५
काबिल १२६.८५
ट्यूबलाइट १२१.२५
जोली एलएलबी २ : ११७
बद्रीनाथकी दुल्हनिया : ११६
बादशाहो : ७८.०२

Chitra Khabar

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply