[ ]
Latest News Updates

ADVERTISE WITH US

‘बेफिक्रे’ मा रानी
Tuesday, June 7, 2016 Posted by Unknown

विवाह गरेर छोरीको आमा बनिसकेकी बलिउड अभिनेत्री रानी मुखर्जी लामो समयदेखि चलचित्रबाट टाढा छिन् । छोरी हुर्किएपछि चलचित्रमा फर्कने घोषणा गरेकी रानीलाई अब भने चलचित्र ‘बेफिक्रे’ मा देख्न पाइनेछ । रानीकै निर्देशक श्रीमान् आदित्य चोपडाले निर्देशन गरिरहेको यो चलचित्रमा रानीसँगै उनका छोरी–छोरी तथा आदित्यकी आमा पामेला चोपडाले समेत अभिनय गरेका छन् । चलचित्रमा बोल्ड दृश्यहरूका साथै अभिनेता रणबीर सिंहको न्यूड शटसमेत समावेश भएको बताइन्छ । रणवीरले नयाँ अभिनेत्री वाणी कपूरसँग अनस्क्रिन रोमान्स गरेका छन् । यो चलचित्र आगामी डिसेम्बर महिनामा प्रदर्शनमा आउनेछ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply