डेफोले भल्कोको चरित्र निर्वाह गर्ने
बलीउड चलचित्र स्पाइडर म्यानका अभिनेता विलेम डेफोले आफ्नो आगामी चलचित्र जस्टिस लिगमा निभाउने भूमिकाको बारेमा महिना दिन अघिदेखी लगाईदै आएको अनुमान अन्ततः सहि साबित भएको छ। फिल्म निर्माण कम्पनी वार्नर ब्रोले फिल्ममा डेफोले भल्कोको चरित्र निर्वाह गर्ने पुष्टि गरेको छ। फिल्मलाई ज्याक स्नाइडरले निर्देशन गर्नेछन्।







No comments: