[ ]
Latest News Updates

ADVERTISE WITH US

सुन्नुहोस् 'चपली हाईट २' का गीतहरु
Tuesday, June 21, 2016 Posted by Unknown

यसै बर्ष प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्र 'चपली हाईट २' को अडियो जुकबक्स सार्वजनिक भएको छ । सोमबार मात्रै टिजर सार्वजनिक गरेको चलचित्र यूनिटले मंगलबार चपली हाईट २ को अडियो जुकबक्स सार्वजनिक गरेको हो । सार्वजनिक अडियो जुकबक्समा २ गीत मात्र समाबेश रहेका छन् । गीतहरुमा संगीत अर्जुनकुमारको छ भने स्वर धर्मेन्द्र सेवान र सन्तोष लामाको छ भने शब्द सुरेश राईका रहेका छन् । दिपेन्द्र के. खनाल निर्देशित चलचित्र चपली हाईट २ मा आयुष्मान देशराज श्रेष्ठ, मरिष्का पोखरेल र परमिता राना लगायतका कलाकारहरुको प्रमुख भुमिकान रहेको छ । 

Unknown

Thanks for your visit..! Designed By Raaz subedi

No comments:

Leave a Reply