बलिउड नायिका करिश्मा कपुरले गरिन शोरुमको समुद्घाटन / बुझिए अनुसार उद्घाटनका लागीमात्र १६ लाख भारु रुपैयाँ लिएकी छिन् (थप भिडियोमा )
काठमान्डौं । बलिउड अभिनेत्री करिष्मा कपूर नेपाल आइपुगेकी छिन् । एक ब्यापारीक प्रयोजनका लागि उनी भारतबाट सोमबार बिहान ८ः३० मा नेपाल आइपुगेकी हुन् ।
मेरिगोल्ड सयपत्री ज्वेलर्सको ग्रान्ड ओपनिङ सेरेमोनीमा उनलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गरीएको थियो । त्यसैको लागि उनी नेपाल आएकी हुन् ।








No comments: